Ultimate magazine theme for WordPress.

सु’हा’गरा’त कै भोलिपल्ट दुलहीले डि’भो’र्स ग’रिन् : कारण थाहा पाउँदा जो कोही चकित…

1,188

काठमाडौं । पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा हरेक दिन विवाहसँग सम्बन्धित धेरै भिडियो भाइरल भइरहेका हुन्छन् ।आज हामी तपाईलाई यस्तै एउटा विवाहबारे बताउन गइरहेका छौँ । सत्य थाहा पाउँदा तपाई पनि छक्क पर्नुहुनेछ । वास्तवमा विवाहको यो अनौठो प्रकरण बेलायतको हो ।

त्यहाँ दुलहीले विवाहको एक दिनपछि नै स’म्ब’न्धवि’च्छेद गरेकी छिन् । सम्बन्धविच्छेदको कारण थाहा पाउँदा तपाईको हो’श उड्ने”छ । सुहागरातपछि बेहुलीले बेहुलासँग डि’भोर्स गरिन् । दुलाहाले दुलहीको इ’च्छावि’परी’त काम गरेका कारण सम्ब’न्धवि’च्छेद गरेको बताइन्छ ।

यो अ’नौठो घ’टना बिहेको भोलिपल्ट दुलहा र दुलही पार्टीमा रहेको बेला भएको थियो, जसमा उनीहरुका आफन्तहरु पनि उपस्थित थिए । द मिररको रिपोर्ट अनुसार महिलाले यो सम्पूर्ण घटनाबारे सामाजिक सञ्जालमार्फत बताएकी छिन् । यस घटनाको बारेमा महिलाले रोचक खुलासा गरेकी छिन् । उनका पतिले उनको बिहेको दिन केक महो’त्सव राखेका थिए ।

नयाँ दुलहीलाई आफ्नो अनुहारमा केक लगाउन मन थिएन । तर उनका श्रीमानले बलपूर्वक टाउको समातेर केक उनको अनुहारमा लगाए, जुन कुरा उनलाई धेरै अ’प’मा’नजनक लाग्यो । उनले पटकपटक आफ्नो अनुहारमा केक नलगाउन अनुरोध पनि गरिरहेकी थिइन् । तर उनका श्रीमान मानि’रहे’का थिएनन्, त्यसपछि उनले श्रीमानसँग नब’स्ने निर्णय गरिन् ।

बिहेको भोलिपल्ट केक काट्ने’ कार्यक्रम चलिरहेको बेला महिला अनु’हा’रमा केक नलागोस् भन्ने चाहान्थिन् । तर यति हुँदाहुँदै पनि उनका श्रीमानले उनको टा’उको समातेर केक लगाइदिएका हुन् । महिलाले उनलाई रोक्न खोजिन्, तर उनले सुनेनन् । महिला रि’सा’एपछि दुवैबीच झ’ग’डा भयो । कुरा यतिसम्म पुग्यो कि महिलाले सम्ब’न्धवि’च्छेदस’म्मको कदम चालिन् ।

घटना लगत्तै ती महिलाले सबैको अगाडि सम्ब’न्धवि’च्छेदको घोषणा गरिन् । घ’टना लगत्तै आफूले श्रीमानसँग नबस्ने कुरा स्पष्ट पारेको महिलाले बताइन् । तर, उनको परिवारका तर्फबाट सानातिना कुरा बढाउँदै लगेर बिहे तो’ड्न नहुनेतर्क गरिएको छ । तर अन्ततः महिलाले निर्णय लिइन् र पुरुषसँग स’म्बन्ध’वि’च्छेद गरिन् ।