Ultimate magazine theme for WordPress.

आफु भन्दा ३३ बर्ष कान्छीसंग बिबाह , हिजो बाजे भन्थिन आज श्रीमान ( भिडियो सहित हेर्नुहोस )

73

पाँचथरमा एक सरकारी कर्मचारीले आफूभन्दा धेरै कम उमेरकी युवतीसँग विवाह गरेपछि सबै चकित परेका छन् । आइतबार सामाजिक संजाल फेशबुकमा उनलाई बैवाहिक जीवनको सुभकामना भन्दै उनको नवजोडीको तस्बीर सार्वजनिक गरिएपछि धेरै मानिसहरु चकित परेका हुन् । जोडिको तस्बीर केही छिनमै सामाजिक संजालमा भाइरल पनि भएको छ । उनको नयाँ जोडीलाई बधाइ दिदै दिइएको सुभकामनाको कमेन्टमा कतिपयले ‘युवा पूरुष मर’ भनेका छन्, भने कतिपयले ‘अनमेल विवाह’ भन्दै टिप्पणी गरेका छन् ।

उक्त जोडिको तस्बीर केही छिनमै सामाजिक संजालमा भाइरल बनेको हो । हेर्दा बुबा र छोरीको उमेरको भन्दै सामाजिक संजालमा टिप्पणी समेत भइरहेको छ । जसमा दुलाह भने डिल्लीराम मुखिया भनिएको छ । नवविहाहित युवतीको भने परीचय खुलाइएको छैन । डिल्लीराम मुखिया जो पाँचथर फिदिमस्थित नापी कार्यलयका कर्मचारी रहेको भनिएको छ । नेपाल खबर बाट , पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस