काठमाडौं । सञ्चारकर्मीहरुलाई लामा लामा अन्तर्वार्ता दिन पछि नपर्ने चर्चित नायिका पूजा शर्मालाई पछिल्ला दिनमा एउटा गम्भिर आरोप लागेको छ । त्यो हो ुपकेटका युट्युबर बोकेर हिँड्यो, प्यारप्यार बोल्योु ।के यो कुरा स्विकार पूजा तयार छिन् रु यि यावत प्रश्नहरु उठीरहँदा पूजाले पछिललल्ँ आफ्नो स्वरुप नै फेर्न भ्याइन् । जहाँ पनि छिटो जाने र लामो समयसम्म बोल्ने यी सुन्दरीले सोमबार काठमाडौंमा आयोजना भएको ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ समारोहमा भने फरक रुप देखाइन् ।