Ultimate magazine theme for WordPress.

म से:’क्सी’ फिल्म खेल्न चाहन्छु, तर परिवारको डर लाग्छ !

535

म कक्षा ८ पढ्दै गर्दा मेरा धेरै साथीहरु संग मोबाइल थियो अरु साथीहरुले मोबाइल चलाएको देख्दा आफुलाई पनि चलाउन रहर लागेर आउथ्यो तर पनि घरमा भन्न सकिराको थिएन एकदिन आमा संग हिमत राखेर मोबाइल किनिदिन अनुरोध गरे आमाले मान्न्नु भएन कअि दिएपछि तैले भनेको जस्तै मोबाइल किनिदिन्छु भन्नु भयो ।

मलाई भने अहिले नै चलाउन रहर लागिरको थियो दिन बित्दै गयो दसैँ नजिक आउदै थियो दशैँमा बुवा पनि पल्टन वाट छुट्टीमा घर आउने हुनु भयो यहि मौकामा बुवालाई आमाको मोबाइल वाट फोन गरेर सबै साथीसंग राम्रा राम्रा मोबाइल भएको र घरमा आमाले मोबाइल किन्न नमानेको सुनाए र जसरि पनि मलाइ मोबाइल ल्यादिन आग्रह गरे बुवाले हुन्छ भन्नु भयो ।

पुरा भिडियो हेर्न तल थिच्नुहोस !