Ultimate magazine theme for WordPress.

झाडिमा छिरेर यी दुई बीचको यस्तो चर्तीकला..कमेन्टमा Play लेख्नुहोस अनि भिडियो खुल्नेछ !!

3,340

यो पृथ्वीमा धेरै मानिसहरु बसोबास गर्छन अनी उनीहरुको आ आफ्नो भावना मन अनि तन पनि छ । मानिसहरु सबै भन्दा सर्बश्रेष्ठ प्राणी हुन भनेर पनि भन्ने गरिन्छ । एक बिना अर्कोको जिन्दगीको खासै अर्थ र परिभाषा पनि हुदैन । महिला र पुरुष एक रथको दुई पाङ्ग्रा हुन् कुनै एक बिना संसार चल्नै सक्दैन । महिला र पुरुष धेरै असमानता छ केही कुरा समान छन् ।

जस्तो जीवन बाँच्ने प्रक्रिया उस्तै उस्तै हो । सोचाइको तरिका भने फरक छ । पितृसत्ताले डो¥याउँदै ल्याएकाले पुरुषहरु स्वतन्त्र छन् । सोचाइ पनि फरक छ । छोरीहरुलाई सुरुदेखि नै घरभित्रको काम लगाउने र अर्काको घर जाने जात भनेर बाँधिन्छ । छोरालाई खेल्न पठाइन्छ । यहीँबाट असमानता सुरु हुन्छ । यो सामाजिक बनावटले निर्धारण गरेको भिन्नता हो ।

यश समाचारको पूरा भिडियो हेर्न तल थिच्नुहोस !