Ultimate magazine theme for WordPress.

भर्खरै आयो पुरुषहरुको लागि खुसीको खबर, “अब देखि दुई वटी श्रीमती बिहे गरेपनि कारबाही नहुने”

635

हाम्रो देश नेपालमा दुई विवाह गर्नेलाई कानुन लाग्ने गर्छ । एक भन्दा बढी श्रीमती विवाह गर्ने पुरुषलाई कानुनीरुपमा सजाय दिने गरिन्छ । तर यस्तो अनौठो ठाउँ पनि छ, जहाँ दुई विवाह नगरेमा सजाय दिइन्छ ।तपाईलाई पत्यार नलाग्ला, तर अफ्रिकी देश इरिट्रियामा पुरुषले २ वटा श्रीमती बनाउनै पर्छ ।यदि बहुबिबाह नगरे सजाय भोग्नु भोग्नुपर्छ । यहाँ पुरुषको संख्या धेरै भएकाले यस्तो कानुन बनाइएको बताइएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****