Ultimate magazine theme for WordPress.

यती सम्मको नेपाली भिडियो बाहिरियो, बन्यो भाइरल (भिडियोसहित)

1,839

निर्देशक राज बस्न्यातद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘सकिन भुल्न तिमीलाई’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

माता कृष्णमाया स्मृति फिल्मसको ब्यानरमा निर्मित ‘सकिन भुल्न तिमीलाई’ को ट्रेलर हाइलाइटस् नेपालको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

मुख्य भूमिकामा अभिनय गर्नुभएकी नायिका पनाह अधिकारीकै लेखन रहेको चलचित्रको संगीत जन्म

मुख्य भूमिकामा अभिनय गर्नुभएकी नायिका पनाह अधिकारीकै लेखन रहेको चलचित्रको संगीत जन्म राईले गर्नुभएको छ। गीत रचना पनि नायिका अधिकारीकै रहेकाे छ भने द्वन्द्व सम्राट बस्न्यातकाे रहेकाे छ ।