Ultimate magazine theme for WordPress.

जोडिले होटलमा कोठा लिई लामो समय बाहिर नआएपछि हेर्न पुग्दा सबै चकित

335

भारतको पश्चिम बंगालमा एक अनौठो खालको घटना घटेको छ । न्युटाउनको एक होटलमा घटेको घटनाले सबैलाई अचम्मित तुल्याएको छ ।

घटना यसरी सुरु हुन्छ । न्युटाउको एक होटलमा एक दम्पतिले दिउँसको कोठा बुक गरेको हुन्छ र उनीहरुले भनेको हुन्छ कि हामी तपाईहरुलाई साँझ ७ बजेसम्म चेकआउट गर्नेछौ ।

तर उनीहरुले बेलुकाको ७ बज्दा पनि होटलको कोठा नछोडसी होटलको कर्माचारी उनीहरुले बुकिङ गरेको कोठामा पुग्छ र ढोका ढोका ढकढक्याउँछन् । टिभी ठूलो आवाजमा भइरहेको थियो भित्रबाट ।