Ultimate magazine theme for WordPress.

लाईभमा तिर्सना बुढाथोकीको यस्तो हर्कत ( भिडियो सहित )

446

एउटा राष्ट्रको गहनालाई कहिलेसम्म अत्याचार ? यी साँच्चिनै सहनशील नारी हुन्, टिकटक अनि फेसबुकमा गलत र नकारात्मक कमेन्ट थुप्रै आउँछन्, यस्तै गलत टीकाटिप्पणी आइरहँदा यी नारी डिप्रेशनमा पर्नुपर्ने हो तर अचम्म यिनी आफ्नै संसारमा रमाउछिन्, यिनलाई कसैको वास्ता छैन, अमेरिकामा बसेर नेपाली पोषाक तथा अन्य थुप्रै सामान चिनाएकी छिन । आफ्नै संसारमा रमाउनु, आफूले रुचाएको लगाउनु सबैको अधिकारको विषय हो । यसलाई कसैले रोकछेक गर्ने हक छैन । अमेरिकी बजारमा नेपाली सामानको महत्त्व चिनाउने एकमात्र चर्चित मोडल तथा महानायिका तिर्सना बुढाथोकी हुन् ।

पूरा भिडियो हेर्न तल थिच्नुहोस !!