Ultimate magazine theme for WordPress.

सा’थी ले रात बिताउन ल्याएको युवती आफ्नो श्रीमती परेपछि…

515

कोरोनाको कारण सन्सार लक डाउनमा छ । अर्थ व्यवस्था चलायमान नहुँदा मानिसहरुमा पैसाको अभाव हुन थालेको छ । यसैबिच एक घरबेटीले भने भाडामा बस्ने युवतीलाई भाडा तिर्नु नपर्ने अफर दिएका छन् ।

यो घटना अमेरीकाको हो । अमेरीकाको साल्ट लेक सिटी, बेवर काउन्टीमा ४६ बर्षे पुरुष जोन ली अरेण्ड्सले भाडामा बस्न चाहने युवतीलाई यस्तो अफर गरेका हुन् ।

केयुटिभीका लागि आदम फोर्जले लेखेको समाचार अनुसार, यो घटना केही महिना अघिको हो, एक महिला आफ्नो जवान छोरीका लागि कोठा खोजिरहेकी थिइन् । अनलाइनमा कोठा भाडामा रहेको थाहा पाएर ती महिनाले जोनलाई सम्पर्क गरिन् र भाडाबारे जानकारी राखिन् ।

उनले भाडा नचाहिने, तर यौ’ न ‘का’र्य’का लागि आफ्नो कोठामा भने आउनु पर्ने बताए । महिलालाई यो कुरा स्वीकार भएन र प्रहरीलाई जानकारी दिइन् । उनले प्रहरीमा जानकारी दिएपछि ती पुरुष अहिले समातिएका छन्