Ultimate magazine theme for WordPress.

कतार,साउदी अरब,मलेसियामा काम गरी फर्किएका पुरुषहरु अब बाउ बन्न नपाउने?

372

खाडीको चर्को गर्मीमा श्रम गर्नेहरुको शुक्रकीटमा ह्रास आएको खबर आज अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।खाडीबाट फर्कने २०प्रतिशतपुरुषहरुमा शुक्रकीटको गुण र संख्यामा ह्रास आएको परीक्षणहरुले देखाएका छन् ।समाचार अनुसार कतार साउदी अरब र मलेसियामा काम गरी फर्केका युवा र तिनका पत्नी परामर्श तथा उपचारका लागि अस्पताल एवं निःसन्तान केन्द्रमा धाउने गरेका छन्।हरेक प्रजनन योग्य पुरुक्षमाऔसत प्रतिमिलिलिटर दुई करोडभन्दा बढी शुक्रकीट हुनुपर्छ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****