Ultimate magazine theme for WordPress.

रात परेपछि मेरो योनि चिलाउछ के गर्ने होला?

1,394

काठमाडौ । हामी अहिलेको आधुनिक युगमा समेत कल्पना नै गर्न नसक्ने तथ्यको प्रसंग कोट्याउँदैछौ । धेरैलाई थाहा छ ब्रह्माण्डको सृष्टि ब्रह्माले गर्नुभयो ।

ब्रह्माले सृष्टि रचेपछि यसको सञ्चालनका लागि ब्रह्माले आफ्नो १० मानव पुत्रहरुलाई जन्म दिनुभयो ।जसलाई हिन्दु ऐतिहासिक ग्रन्थहरुमा प्रचेट भनिन्छ। ब्रह्माले उहाँहरुलाई ब्रह्माण्ड चलाउने जिम्मेवारी दिनुभयो । अब सृष्टि अघि बढाउन त महिला र पुरुषबीच विवाह हुनु पर्यो । सन्तान उत्पादन हुनु पर्यो । यसका लागि चन्द्रमाले यी सबै मानवपुत्रलाई वृक्ष कन्या जो यक्षकी बहिनी मरिषासँग विवाह गराउनुभयो । १० मानव पुत्र प्रचेता नामले परिचित थिए उनीहरुसँग विवाह गरेपछि मरिषा प्रचेती तथा प्रचीती नामले चिनिन थालिन् ।