Ultimate magazine theme for WordPress.

हास्य कलाकार सुरवीर पण्डितका बुबा लोकबहादुर पण्डितको ७८ वर्षको उमेरमा निधन

141

काठमाडौं- हास्य कलाकार सुरवीर पण्डित ‘दाह्री बा’का पिताको निधन भएको छ ।

उनको बुबा लोकबहादुर पण्डितको ७८ वर्षको उमेरमा बुधबार निधन भएको हो ।

द मको रोगी रहेका उनलाई १३ दिनअघि ह्याम्स अस्पतालमा भर्ना गरि उपचार गरे पनि बचाउन नसकिएको बताइएको छ । स्वर्गीय पण्डितको बुधबार बेलुका पशुपति आर्यघाटमा अन्त्येष्टि गरिसकिएको पारिवारिक स्रोतले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****