Ultimate magazine theme for WordPress.

म सँग बिहे गर्ने केटा चाहियो कोहि हुनुहुन्छ ?

837

मलाई देखेर थुक निल्छन भने मेरो के दोष यो भनाई कलाकार रिया श्रेष्ठको हो । केही समय अगाडी उनले बोलेको यो कुरा अहिले निकै चर्चामा रहेको छ । रिया श्रेष्ठ कुशल नृ’त्यंगना मोडल अनि कलाकार हुन्। उनले केही फिल्म र धेरै म्यु’जिक भिडियोमा अभिनय गरेकी छन्। नाच्नु उनको रुचिको विषय हो।”

बाहिर देखाउने माया रियालाई कृत्रिम जस्तै लाग्छ। रिया दर्शक श्रोताको माया र हौसलाले मक्ख छिन्। भन्छिन्, ‘काम नै मेरो लभर, दर्शक नै मेरो खुसी। आमा मेरो जिन्दगी। रियाले जन्जिर त्रास के म तिम्रो होइन र श्री ५ अम्बरे द रिटर्न हिरो लगायतका केही फिल्ममा अभिनय गरेकी छन्। तीन द’र्जनभन्दा बढी म्युजिक भिडियोमा पनि अभिनय गरिसेकी छिन।

केही फिल्म प्रदर्शनमा आउने तयारीमा छन्। उनलाई कलाकारितामै नि’रन्तरता दिने रहर छ। यसैले पनि हरेक दिन केही न केही सिकिरहेकी हुन्छिन्। रिया द’र्शक श्रोताको माया र हौसलाले मक्ख छिन्। भन्छिन्, ‘काम नै मेरो लभर द’र्शक नै मेरो खुसी। आमा मेरो जिन्दगी। केही वर्षअघिको कुरा हो उनी ताहाचल सावित्री सदनमा फिल्मको सुटिङ हेर्न गएकी थिइन्।