Ultimate magazine theme for WordPress.

आफ्नै दाइको बच्चा ! दाइलाई चाहिएयो भने पछि .. पाँचौँ बच्चा, बहिनीले ग’र्भ बोकेर जन्माइ दिईन !

217

सहोदर बहिनीले आफ्नै दाइको बच्चा जन्माइदिने ….भन्ने कुरा हाम्रो समाजमा कल्पना पनि गर्न सकिँदैन । तर अमेरिकामा हालै एउटा यस्तै घटना भएको छ ।

भन्ने कुरा हाम्रो समाजमा कल्पना पनि गर्न सकिँदैन । तर अमेरिकामा हालै एउटा यस्तै घटना भएको छ । अमेरिकाको वाशिंटनमा एकजना युवतीले आफ्नै दाइको बच्चा जन्माइदिएकी छिन्

आफ्ना दाइको पाँचौं बच्चाको इच्छा पूरा गरिदिन ती युवतीले भाडाको आमा बनेर अर्थात् सरोगेसीको माध्यमबाट बच्चा जन्माइदिएकी हुन् । ***भिडियो हेर्न तल क्लिक गर्नुहोला***
डेलीमेलको खबर अनुसार ती पुरुषका पहिले नै ४ वटा बच्चा थिए । तर उनलाई थप एक बच्चा जन्माउने इच्छा थियो । पाँचौं बच्चा जन्मिएपछि मात्र आफ्नो परिवार पूर्ण हुन्छ भन्ने उनको मान्यता थियो ।

तर स्वास्थ्य समस्याका कारण उनकी पत्नीले पाँचौं बच्चा जन्माउन सक्ने अवस्था थिएन । आफ्ना दाइ–भाउजूको त्यो अवस्था देखेर २७ वर्षीया बहिनीको मन पग्लियो । हिल्दे पेरिंगरे नामक ती युवतीले दाइका लागि आफ्नै गर्भमा बच्चा हुर्काएर जन्माइदिने निधो गरिन् ।

त्यसपछि सरोगेसीको माध्यमबाट दाइको ग’र्भ बोकेर दाइको पाँचौं सन्तान जन्माइदिइन् । गत जनवरी महिनामा उनले आफ्ना ३५ वर्षीय दाजु इभान शेली र उनकी ३३ वर्षीया पत्नी केल्सेका लागि बच्चा जन्माइदिएकी हुन् । त्यसक्रममा लागेको पूरै खर्च चाहिँ दाजु इभान शेलीले नै गरे ।—सांकेतिक तस्विर