Ultimate magazine theme for WordPress.

मोटी श्रीमतीले जबर्जस्ति गर्न खोज्दा ‘थिच्दा’ …श्रीमानको मृ,त्यु !

57

रसियामा एउटा अनौठो ‘घटना’ घटेको छ । श्रीमतीले आफ्नै श्रीमानलाई ‘थिचेर’ मा-रेको ‘घटना’को खबर अन्तराष्ट्रिय मिडियाहरुले छापेका छन् । श्रीमान श्रीमतीबीच ‘विवाद’ भएका बेला ‘रिसाए’की १ सय १ किलो तौलकी श्रीमतीले माथि चढेर ‘थिच्दा’ ती श्रीमानको मृत्यु भएको हो ।

रुसका यी दम्पतीबीच कुनै कुरालाई लिएर ‘विवाद’ सुरु भएको थियो र ‘वि’वाद’ बढ्दै गएपछि क्रममा श्रीमती तात्याना ओ म-दिराको न-शामा थिइन् । श्रीमतीले श्रीमान एइदरलाई ‘माफी’ माग्न भनिन् तर श्रीमानले ‘माफी’ मागेनन् । त्यसपछि रिसमा श्रीमती श्रीमानमाथि चढेर उनको ‘टाउकोमा बसिन् ।

उनी माथि चढेपछि उनका श्रीमानलाई सास फेर्न गाह्रो हुन थाल्यो । तर, श्रीमतीलाई श्रीमानले ‘सास फेर्न’ नसकेको कुरा थाहा भएन । श्रीमती श्रीमानमाथि त्यतिबेलासम्म बसिरहिन् जबसम्म उनका सास बन्द भएन ।यी दुईकी छोरी त्यतिबेला घरमै थिइन् । उनी दौडिएर बाहिर गएर एक छिमेकीलाई बोलाएर ल्याइन् । तर, त्यतिबेलासम्म श्रीमानको मृत्यु भइसकेको थियो ।

केही समयपछि महिलाले पनि श्रीमानको मृत्यु भइसकेको थाहा पाइन् ।महिलाले आफूले श्रीमानलाई मा-र्न नचाहेको बताएकी छिन् । श्रीमान धेरै बोलिरहेका थिए त्यसैले उनी श्रीमानलाई चुप गराउन चाहन्थिन् ।

यसैको लागि उनी श्रीमानको मुखमै बसिदिएकी थियन् । सुरुमा महिलामाथि ‘ह-‘त्या’को अभियोगमा मु-द्दा चलाइएको थियो ।तर, पछि उनलाई ‘लापरवाही’ गरेर मृत्युको कारण बनेको आरोपमा ‘मुद्दा’ चलाइएको छ ।

यो पनि पढ्नुहोस

कतिपय पुरुषहरू सधैँ यति आकर्षित हुन्छन् कि हरेक महिला उनीहरूको पहिलो नजर मै आफ्नो मुटु दिने गर्छन् अर्थात् प्रेम गर्दछन् । हामी सोच्ने गर्दछौँ कि वास्तवमा यस्तो किन हुन्छ र हरेक महिला यिनीहरूको प्रेममा पर्छन् ।

हामीलाई लाग्छ कि शायद उनीहरू अरू भन्दा बढी सुन्दर एवम् आकर्षक छन् तर वास्तवमा यो कुरा पूर्ण रूपमा सत्य हुँदैन किनकी यदि वस्तुशास्त्रमा ध्यान दिने हो भने त्यसमा भनिएको छ कि केही विशेष राशिका पुरुषहरू आकर्षणको दृष्टिकोणले बाँकी राशिको सुन्दर भन्दा सुन्दर पुरुषलाई पनि पछाडी पार्दछन् ।

यी मध्य सबैभन्दा आगाडी तीन राशिको पुरुष पर्दछन्, जसमा बढीजसो महिलाहरू केवल प्रेम मात्र दिन तयार नभई उनीहरूलाई पाउनका लागि कुनै पनि हद पार गर्न तयार हुन्छन् ।

मिथुन राशि हुने पुरुषहरूको व्यक्तित्व निकै बलियो हुन्छ, जसको कारण उनीहरूले सजिलै महिलाहरूलाई आकर्षित गर्ने क्षमता राख्दछन् । यस राशिको पुरुषको विषयमा यो पनि देखिएको छ कि यिनीहरूको केवल एक इशाराले महिलाहरू घायल हुन्छन् । यी पुरुषहरू अरू भन्दा महिलाहरूको विश्वास जित्न माहिर हुन्छन् ।

सिंह राशि

वस्तुशास्त्रमा देखिएको छ कि सिंह राशिको पुरुष अन्य पुरुषको तुलनामा बढी रोमान्टिक हुन्छन् । यिनीहरू देख्नमा निकै असल र भद्र हुन्छन्, जो कसैसँग पनि बढी बोल्न रुचाउँदैनन् र यिनीहरूको यहि स्वभावले महिलाहरूलाई प्रेममा पागल बनाउँछ ।

तुला राशि

तुला राशि हुने पुरुषहरूको यदि व्यवहारको कुरा गर्दा अरू दोस्रो राशिको पुरुषको तुलनामा निकै रहस्यमय देखिन्छ । यस राशिका पुरुषहरूले बढी कोशिश नगर्दा पनि महिलाहरू यिनीहरू प्रति आकर्षित हुन्छन् । यति मात्र नभई महिलाहरू यी पुरुषसँग मित्रता बढाउन निकै उत्साहित हुन्छन् ।