Ultimate magazine theme for WordPress.

फेरि के भयो यस्तो छत्र शाहीले फ,सायो भन्दै काजल यसरी लाईभमा हेर्नुस (भिडियो सहित)

759

फेरि के भयो यस्तो छत्र शाहीले फसायो भन्दै काजल यसरी लाईभमा हेर्नुस (भिडियो सहित) इन्द्रेणी काज छत्र शाही र काजल जोशी भन्नेबित्तिकै नचिन्ने सायदै कम होलान् उनीहरु विभिन्न लोकदोहोरी तथा देउडा गीत गाएर आफ्नो कला पर्दसन् गरेर दर्शकमाझ चिनिन सफल भएका थिए अहिले केही दिन अघिमात्रै काजल जोशी र छत्र शाहीले विवाह समेत गरेर उनीहरूको जोडी यतिखेर कालिकोटमा पुगेको छ र उनले त्यहाँ पुगिसके पनि गाउँबाट नै विभिन्न रमाइला भिडियोहरु छत्र शाहीले

आफ्नो युटुब च्यानलमार्फत दर्शकहरुको माझ प्रस्तुत गर्ने गरेका छन् । अहिले खेतबारीमा काम गरिरहेको अवस्थामा काजल संग रमाइलो गरिरहेको पल लाई दर्शकमाझ परस्तु गरेका छन् भने अहिले उनीहरुले गाउँबाट नै विभिन्न भिडियोहरु प्रस्तुत गर्ने गरेका छन् यही विषयमा अहिलेको काजल जोशी र छत्र शाही लाइभ मै आएर दोहोरी गीत समेत गाएका छन् उक्त दोहोरी गीतमा काजोलले छत्र शाहीले आफूलाई फसायो भन्दै गीत गाएकी छन् भने यसको जवाब मा छत्र शाहीले पनि गीत गाएका छन्

सबैले छत्र शाहीको बिहे काजल संगै हुनु पर्छ भन्दै भिडियोहरुमा कमेन्ट गर्दै आएका थिए सोहि दर्शकको मायाले पनि हुन सक्छ यी जोडीको अन्तत बिहे भएरै छाडेको छ । उनीहरुलाई सुभकामना दिन गाउँका गाउँपालिका प्रमुख देखि वडा अध्यक्ष सम्म पुगेका थिय भने छत्र शाही सुदूरपश्चिममा जन्मिएका एक सफल गायक हुन् । इन्द्रेणीले एक समयमा छत्र शाहीको दोहोरीहरु धेरै राख्ने गरेको थियो त्यो समयमा धेरैजसो दोहोरीमा काजल देखिने गर्दथिन । सामान्य र एक

सरल स्वभाब रहेका छत्र शाही लामो समय देखि यही क्षेत्रमा संघर्ष गरेर यो ठाउँ सम्म पुगेका गायक हुन् । भविष्यको कृष्ण कंडेल समेत भनेर उनलाई धेरैले सुभकामना दिने गर्दछन । कृष्ण कंडेलले झन्डै १ दशक लामो समय देखि चलाउदै आएको इन्द्रेणीमा छत्र शाही पनि बिभिन्न सामाजिक कार्यक्रमहरु चलाउने गर्दछन । दुखि पिडितको घर घरमा पुग्ने छत्र शाही माथि दर्शकको धेरै विश्वास समेत रहेको छ, उनि सबैको विश्वास जित्ने एक गायक हुन् भने अरुलाई पनि सहजै दोहोरी गाउन सिकाउने कलाकारमा पनि पर्दछन ।

यो समाचारको पुरा भिडियो तल राखिएको छ हेर्नुहोला साथै अत्याधिक मात्रामा बढी भन्दा बढी शेयर गरि सम्पूर्ण नेपाली माझ पुर्याउनु होला बाकी,