Ultimate magazine theme for WordPress.

पुरुषका नजरमा ठूला स्त :न किन आकर्षक मानिन्छन् ?

1,486

महिलाको आकर्षण संग जोडिएका विभिन्न अंगहरु जस्तै अनुहारको बनोट, शरीरको बनावट, रुपरंग संगै उनीहरुको छातिमा रहेको बाहिरी अंग स्त:नले पनि पूरुषलाई आकर्षित गर्ने गर्दछ ।

प्राय विदेशी समाजमा महिलामा रहेको स्त:नको विकसित रुप अर्थात ठूला स्त:नलाई आकर्षक मानिन्छन् । विस्तारै नेपाली समाजले पनि विदेशी नक्कल गरेको पाइन्छ । जसरी विदेशी समाजका पुरुषहरू ठूला स्त:न र ठूलो हीप प्रति आकर्षित हुने गर्दछन् त्यसरी नै यहाँ पनि त्यसको सिको गर्न थालेको देखिन्छ । यसैले पनि होला महिलाको सौन्दर्य तथा आत्मसम्मान स्त:न तथा हीप सँग जोडिएको संस्कृतिको विकास हुन थालेको ।
आफ्नो स्त:नको आकारको विषयमा सबैभन्दा ठूलो चिन्ता वा चासो केवल आफ्नो यौ:न साथीलाई आकर्षिक गर्ने नै हो । तर यौ:नका विषयमा पूर्ण ज्ञान नभएका केहि व्यक्ति ठूलो स्त:न भएकी महिलाले भोली बच्चा जन्मे पश्चात स्त:नपान गराउँदा बढी मात्रामा दूध आउँछ र बच्चा स्वस्थ रहन्छ भन्ने भ्रममा समेद परेको देखिन्छ ।

तर दूधको मात्रामा सानो ठूलो स्त:नको यो प्रकारको भूमिका हुँदैन भन्छन् चिकित्सकहरु । तर पनि सं:भोगमा स्त:नको छुट्टै महत्व रहेको हुन्छ । स्त:नको स्पर्शले पुरुषलाई यौ:न उ:त्तेजना दिन्छ भने महिलालाई पनि यौ:न आनन्द प्रदान गर्दछ ।

स्त:नको सम्पूर्ण भाग यौ:न सं’बेदन’शील भएता पनि यसको मुण्टो (एरोला) तथा त्यसको वरिपरिको भाग विशेष संबेदनशील हुन्छ । यसको स्पर्शमा महिलाहरुले आनन्ददायी अनुभूति गर्दछन् । महिलालाई स्त:नको आकार सानो वा ठूलो जे भए पनि यौ:न सुख तथा आनन्द पाउने कुरामा कुनै फरक पार्दैन ।

यसर्थ स्त:न केहि सानो हुँदैमा सं’भोगमा कम आनन्द आउला भनेर चिन्ता लिनु आवश्यक छैन । कतिपयलाई बैबाहिक जीवनमा असर पर्छ कि भन्ने चिन्ता हुन्छ । यो त त्यो व्यक्तिले विवाह गर्ने व्यक्तिसंगको सम्बन्ध र उसको अपेक्षामा निर्भर रहन्छ ।यहि समाजमा ठूला आकारका स्त:न भएका कति महिलाका बैवाहिक जीवन सुमधुर नहुन सक्छन् भने कति साना स्त:न भएका महिलाको सुमधुर सम्बन्ध रहेको हुन सक्छ । स्त:नको आकार ठूलो वा सानो आफै मात्र यसको निर्णायक आधार होईन । यस सँग बाल्यकालमा उसले खाने गरेको पौष्टिक युक्त खानेकुरा तथा प्राकृतिक रुपमानै उसले लिएर आएको बंशाणुगत विशेषता पनि सानो ठूलोको विषयमा निर्भर रहन्छ ।
हामीलाई प्रकृतिले दिएका कतिपय कुरामा चित्त नबुझे पनि त्यसमा केही गर्न सकिने अवस्था नरहन सक्छ । यसर्थ आवश्यकता विहिन रुपमा पीर लिएर बस्नु कुनै बुद्धिमानी होईन । आफ्नो मन बलियो बनाई आफ्नो शा’रीरिक स्वरुपप्रति सजक भई आफूमा भएको अन्य प्रतिभा तथा व्यक्तित्व विकासमा जोड दिँदै अगाडि बढ्नु सबैभन्दा बुद्धिमानी हो ।