Ultimate magazine theme for WordPress.

मैले गर्दा प्रकाश सुबेदीको घरमा भात पाकिराको छ : पुजा शर्मा

301

यतिबेला चर्चामा रहेकी नायिका हुन पुजा शर्मा,उनको प्यान पलोईङ पनि राम्रै देखिन्छ ! उनलाई केही कसैले भनेको पुजा फ्यान आक्रमक पनि भइहाल्छन तर नायिका पुजा शर्मा चौध जिल्ला पश्चात् भने निकै बिबादमा परिन उनले टेलिभिजन कार्यक्रम रजतपटमा उनेले बोलेको शब्द नेपालमा चौध जिल्ला र बहत्तर प्रदेश छन भने पछि उनले बोलेको भिडियो क्लिप निकै भाईरल भयो !

तर यतिबेला फेरि पुजा शर्मा बिबादमा तानिएका छन, उनले मुन्द्रेको कमेडी क्लबमा आफुले बिबाद गराईदिएर प्रकाश सुवेदी हिट भएको भन्ने अभिब्यक्ती दियपछि फेरि आलोचना खेप्नुपरेको छ ! पूरा भिडियो हेर्न तल थिच्नुहोस् !