Ultimate magazine theme for WordPress.

यि जोडिले जंगलमा यस्तो गरेको भिडियो हेर्नुहोस

2,855

यो पृथ्वीमा धेरै मानिसहरु बसोबास गर्छन अनी उनीहरुको आ आफ्नो भावना मन अनि तन पनि छ । मानिसहरु सबै भन्दा सर्बश्रेष्ठ प्राणी हुन भनेर पनि भन्ने गरिन्छ । एक बिना अर्कोको जिन्दगीको खासै अर्थ र परिभाषा पनि हुदैन । महिला र पुरुष एक रथको दुई पाङ्ग्रा हुन् कुनै एक बिना संसार चल्नै सक्दैन । महिला र पुरुष धेरै असमानता छ केही कुरा समान छन् ।

जस्तो जीवन बाँच्ने प्रक्रिया उस्तै उस्तै हो । सोचाइको तरिका भने फरक छ । पितृसत्ताले डो¥याउँदै ल्याएकाले पुरुषहरु स्वतन्त्र छन् । सोचाइ पनि फरक छ । छोरीहरुलाई सुरुदेखि नै घरभित्रको काम लगाउने र अर्काको घर जाने जात भनेर बाँधिन्छ । छोरालाई खेल्न पठाइन्छ । यहीँबाट असमानता सुरु हुन्छ । यो सामाजिक बनावटले निर्धारण गरेको भिन्नता हो ।

महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा भन्ने कुरा बिम्बात्मकरुपमा प्रयोग गरिएको हो । पाङ्ग्रा भनेको गुड्ने गतिशील बस्तु हो । त्यो गति निर्धारण दुवै पाङ्ग्रामा भर परेको हुन्छ । एउटा खुट्टाले मात्र पनि मान्छे हिँड्न सक्दैन एउटा पाङ्ग्राले मात्र पनि रथ हिँड्न सक्दैन । एउटा मान्छेले मात्र पनि जीवन चल्दैन । पुरुष र नारी दुवै नभइ यो संसार बन्दै बन्दैन ।

महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा भन्ने कुरा बिम्बात्मकरुपमा प्रयोग गरिएको हो । पाङ्ग्रा भनेको गुड्ने गतिशील बस्तु हो । त्यो गति निर्धारण दुवै पाङ्ग्रामा भर परेको हुन्छ । एउटा खुट्टाले मात्र पनि मान्छे हिँड्न सक्दैन एउटा पाङ्ग्राले मात्र पनि रथ हिँड्न सक्दैन । एउटा मान्छेले मात्र पनि जीवन चल्दैन । पुरुष र नारी दुवै नभइ यो संसार बन्दै बन्दैन ।

वेदव्यास पनि कुमारी आमाको सन्तान हुन् भन्ने छ । नहुने भन्ने होइन । तर, अहिलेको समयमा कसरी हुने भन्ने चाहीँ महत्वपूर्ण हो । साहित्यमा महिला र पुरुषबीचको स’म्बन्ध समाजले निर्धारण गर्ने विषय हो । हाम्रो समाज पितृसतात्मक छ । हरेक ठाउँमा पुरुषहरुकै हालिमुहाली छ । साहित्यमा पुरुष शोषक प्रकारको चरित्रमा देखिनुको पछाडिको कारण यही हो ।

यो इतिहाससँग जोडिएको विषय हो । पहिला पूजीको विकास भइसकेको थिएन । औधोगिक परिवर्तन भएको थिएन । पहिला जसको धेरै सन्तान भयो उसले प्रशस्त खानेकुरा जम्मा गर्न सक्थ्यो । त्यसकारण महिलालाई सन्तान उन्पादनको केन्द्रमा राखियो । अब समय परिवर्तन भइसक्दा पनि पुरुषको त्यो धारणा बदलिएन । अनि पुरुष महिलामाथि हावी भए ।

मलाई त मेरा पुरुष पात्रप्रति दया लाग्छ । मेरो उपन्यास कुमारी आमामा मोक्ष भन्ने पुरुष पात्र छ । ऊ मलाई खुब मन परेको पात्र हो । उसको भूमिका ठूलो छैन । ऊ एउटा प्रेमी हो । प्रेमिकालाई धेरै नै प्रेम गर्छ । तर, प्रेमिकाले उसलाई छाडिदिन्छे । त्यसपछि ऊ बीचमै अलप हुन्छ । उसको खास भूमिका छैन । अनि बेला बेला त्यो पात्रलाई अन्याय गरेँ भन्ने ठान्छु र त्यसको माया लाग्छ ।पूरा भिडियो हेर्न तल थिच्नुहोस !