Ultimate magazine theme for WordPress.

के यो’नीको आकारले यौ’न सन्तुष्टिमा फरक पर्छ ? थाहा पाउनुहेास ।

591

व्यक्तिपिच्छे मानिसको अनुहार आकारप्रकार फरक फरक हुने गर्छ । सबै मानिसहरुको आकारप्रकार र रुप एकै हुने गर्दैन । ठीक यही कुरा यो’नी अर्थात् महिलाका प्रजनन अंगको मुख्य भागको हकमा पनि लागू हुन्छ । महिलाको यो’नीको आकारले के फरक पर्छ ? यो युगौंदेखि उठ्दै आएको प्रश्न हो । यो प्रश्नबारे बढी चासो राख्नेहरुमा पुरुष रहने गर्छन् तर स्वयं महिलाको हकमा पनि यो कुरा कम चासोको विषय चाहिँ होइन ।

महिलाहरुले यो विषयमा खासै कुरा गर्न नचाहन पनि सक्छ, कतिपय महिलाहरुले तिनका यो’नीको आकारका बारेमा चिन्ता गर्न पनि सक्छ र त्यसले यौ’नान्दमा वा बच्चा जन्माउने सन्दर्भमा के कस्तो असर पार्न सक्छ भन्ने चासो र चिन्ता पनि तिनमा रहने गर्छ । तर यस क्षेत्रमा खासै अनुसन्धानहरु भएका छैनन् । किनभने, महिलाको यौ’न गतिविधिमा थुप्रै पक्षहरुले भूमिका खेल्ने गर्छन् । त्यसमाथि थप, यो’नीको आकार र यौ’नान्दका बीच के सम्बन्ध हुन्छ भन्नेबारेमा भन्नै कठिन पनि छ ।

‘‘यौ’नक्रियामा योनीको आकारको सम्बन्धका बारेमा बुझ्ने हाम्रो क्षमतालाई सही ढंगले बुझिएको छैन’’, क्रिस्टोफर टार्नेले वेवमेडसँगको कुराकानीमा यसो भन्छन् । उनी उक्ला मेडिकल सेन्टरका फिमेल मेडिसिन एण्ड रिकन्स्ट्रक्टिभ सर्जरी विभागका डाइरेक्टर हुन् । उनका अनुसार ‘‘बितेका १० देखि १५ वर्षमा यौ’न औषधी विज्ञानका क्षेत्रमा धेरै चासोहरु दिइएका छन् ।

यो पनि :महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ कारण
आजभोलि विवाहित महिलामाथि अन्य पुरुषहरूले आँखा लगाउनु साधारण नै भइसकेको छ हामीले यस्तो घटना देख्दै-

सुन्दै पनि आइरहेका छौँ आखिर किन पुरुषहरूले आँखा लगाउँछन् त विवाहित महिलालाई जान्नुहोस् कारणयदि कुनै विवाहित महिला आफ्नो सबै काम सही ढंगमा गर्छिन् र सधैँ अनुहारमा मिठो मुस्कानका

साथ बोल्छिन् भने यस्ता बानीले पुरुषलाई आकर्षण गर्ने गर्दछ।विवाहित महिलाले आफ्नो पार्टनरका साथै सम्पूर्ण परिवारको कियरिङ गर्दछन् ।

जसले गर्दा पुरुषहरू विवाहित महिलासँग नजिकिन खोज्दछ विवाहित महिला सिङ्गल युवतीको तुलनामा बढी आत्मविश्वास हुने गर्दछन् । यही आत्मविश्वासले नै गर्दा पुरुषहरू विवाहित महिलाको नजिक हुन् चाहन्छन्।