Ultimate magazine theme for WordPress.

कसरी गर्छन् महिलाले हस्त मैथुन ?

3,671

मेरो नाम हना हो र म हस्तमैथुन गर्छु । तपाईं गर्नुहुन्छ ? धेरै होइन । यद्यपि महिला हस्तमैथुनका सम्बन्धमा उति धेरै चर्चा हुँदैन । के उनीहरु खुलेर कुरा गर्छन् ?म २५ वर्षकी भएँ । मलाई याद छ कि पुरुषहरु विद्यालयमा हस्तमैथुनबारे खुलेर कुरा गर्थे ।

तर, केटीहरु ? स्पष्ट छ उनीहरुलाई यसको लागि स्वतन्त्रता छैन । यदि कुनै केटाले हामी सबैजसो केटीहरुलाई हस्तमैथुनको बारेमा सोधे भने हाम्रो जवाफ हुन्छ, ‘गरेको छैन, यो अश्लील हो ।’ हामी हस्तमैथुन गर्नेले पनि जवाफ यस्तै दिने गर्छौं ।