Ultimate magazine theme for WordPress.

उज्जवल थापाको मृत्यु भएको छैन, भ्रमको पछि नलाग्न आग्रह गर्दै अस्पतालले दियो यस्तो जानकारी

57

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालिएको छ । यद्यपि,अस्पतालले उनको अवस्थाबारे आधिकारिक जानकारी दिइसकेको छैन । विवेकशील साझा पार्टीका सञ्चार विभाग सदस्य उद्धवराज भेटुवालले थापालाई मेडिसिटी अस्पतालको भेन्टिलेटरबाट निकालिएको जानकारी दिए ।