Ultimate magazine theme for WordPress.

कुबेतमा को,रोनाका कारण १२ जना नेपालीको मृ,त्यु Rip ??।

117

कुवेत := को’रो’ना भा’इ’रस को’भि’ड १९ को सं’क्र’म’णबाट कुबेतमा १२ नेपालीको मृ’त्यु भएको छ । कुबेत दूतावासका अनुसार २०७७ साल बैशाख १ देखि २०७७ चैत ३१ गतेसम्म ५९ जना नेपालीको मृ’त्यु भएको छ । जस अनुसार को’रो’नाका कारण ९ जना पुरुष र ३ जना महिला गरि कुल १२ जना नेपालीको मृ’त्यु भएको कुबेतबाट हरि बानियाँले जानकारी दिनु भयो।रोजगारीको सिलसिलामा कुबेतको विभिन्न शहरहरुमा काम गरिरहेका ५९ जना नेपालीहरुको विभिन्न कारणले मृ’त्यु भएको छ ,जस अनुसार ३८ जना पुरुष र २१ जना महिला रहेका छन् ।
कुबेतमा एक बर्षको अबधिमा को’रो’ना’का कारण १२ जना नेपालीको मृ’त्यु भएको कुबेत दूतावासले जनाएको छ । नेपाल पर्याप्त मात्रामा रोजगारी नभएपछि युवाहरू रोजगारीको लागि बिदेश जान बा’ध्य भएका छन् ।नेपाल सरकारले युबाहरु रोजगारीको लागि अब बिदेश जानू पर्दैन स्वदेशमै रोजगार पाउछ भनेर ठुला ठुला सभाहरुमा भाषण गर्ने गरेको छ । तर यो सब सत्ता टिकाउने खेल र भाषणमा मात्र सिमित भएको छ । करिव ७० हजार भन्दा बढीको हा’रा’हा’रीमा नेपाली जनसंख्या रहेको कुवेतमा प्राय सड’क दु’र्घ’ट’ना, आ’त्मा’ह’त्या, को’रो’ना लगायत अन्य रो’गबाट नेपालीहरुको नि’धन भएको दूतावास श्रोतले जानकारी दिएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

काठमाण्डौँ : नेपालमा पछिल्ला केही दिनमा कोरोनाभाइरसको सं’क्रमण घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो साताको तथ्यांक हेर्दा नयाँ सं’क्रमित थपिने क्रम निरन्तर घटेको देखिन्छ।

हिजो (शनिबार) १४ हजार ७ सय ५२ जनाको परीक्षण गर्दा ४ हजार ४८७ जनामा सं’क्रमण पुष्टि भयो। अर्थात ३०.४१ प्रतिशतमा सं’क्रमण देखियो।

अघिल्लो सातासम्म परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीलाई सं’क्रमण देखिने गरेको थियो। गत वैशाख २७ गते १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भयो।

अर्थात ५०.३५ प्रतिशत मानिसमा सं’क्र’मण देखियो। जुन हालसम्मकै सर्वाधिक सं’क्रमण दर हो।

वैशाख दोस्रो सातादेखि बढ्न थालेको संक्रमण दर महिनाको अन्तिमसम्म आइपुग्दा सं’क्रमणको स्थिति निकै नै भयावह भयो। उक्त अवधिभर अस्पताल सं’क्रमितले खचाखच भरिए।

अक्सिजनको चरम अभावका कारण कतिले भर्ना पाएनन् र केहीले बाटोमै ज्यान गुमाए। अहिले पनि धेरै अस्पतालमा संक्रमितको चाप उस्तै छ।

तर पछिल्लो सातादेखि भने अस्पतालहरूमा बिरामीलाई बाहिरै राखेर उपचार गर्नुपर्ने स्थिति छैन। केही समयअघिसम्म टेकु, टिचिङ अस्पतालले बेड नभएपछि सं’क्रमितलाई भुइँमै राखेर उपचार गरेका थिए। अहिले भने सं’क्र’मितलाई भुइँमै राखेर उपचार गर्नु नपरेको ती अस्पतालले जनाएका छन्।

पछिल्लो सातादेखि सं’क्रमण निरन्तर घटेका कारण अस्पतालमा पनि बिरामीको चाप केही कम भएको हो। मन्त्रालयको तथ्यांकअनुसार गत जेठ ९ गतेदेखि संक्रमण दर क्रमशः घट्दै गएको देखिन्छ।

जेठ ९ गते १९ हजार ९२६ जनाको परीक्षण गरिएकोमा ७ हजार ९१४ जनमा सं’क्रमण पुष्टि भयो। अर्थात् ३९.७१ प्रतिशत मानिसमा संक्रमण देखियो।