Ultimate magazine theme for WordPress.

५ मिनेट ५५ सेकेन्डको काण्ड हेर्नुहोस ।( भिडियो सहित )

1,229

कोरोना महामारीले फिल्म निर्माण र प्रदर्शन अन्योल भएपछि कलाकारहरुले विभिन्न व्यवसायमा हात हालेका छन् । कोरोनापछि अनलाइन सपिङप्रति बढेको क्रेजलाई हेर्दै अभिनेत्री साम्राज्ञी आरएल शाहले अनलाइन व्यवसाय सुरु गरेकी छन् ।

साम्राज्ञीले अनलाइन क्लोथिङ स्टोर सञ्चालनमा ल्याएकी हुन् । ‘प्याप्ड’ नाममा खोलिएको अनलाइन स्टोरमा नेपालमै तयार गरिएका महिलाले लगाउने पहिरन मात्र पाइन्छ । साम्राज्ञीले दिनहुँ जसो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् ‘@papbysrls’ स्टोरमा उपलब्ध पहिरनमा फोटोसुट गरेका तस्विरहरु सार्वजनिक गर्दै आएकी छन् ।

उनी पछिल्लो पटक फिल्म रातो टिका निधारमा देखिएकी उनले लकडाउनपछि फिल्म तिम्रो मेरो साथमा काम गरेकी थिइन् ।

पूरा भिडियो हेर्न तल थिच्नुहोस !