श्रिमान पट्टिकाहरुले आफुलाइ घरबाट निकाल्न चाहेको र आफू एक्लै भएको बेला जे पनि गर्न सक्ने र आफुलाई असुरक्षित महसुस भएको बताउछिन् । काका-काकि भन्दै आउने तिनिसगै आफ्ना श्रिमान सुत्ने चेस्टा गर्ला र यसरी सन्तान नै जन्माउला भन्ने आफुले सपनामा पनि नसोचेको बताउछिन् ।कुनै दिन पनि बिदा नपरे हुन्थियो,
हरेक दिन अफिस खुलोस र हरेक समय त्यो रिसेप्सनको कुर्सी नछोडु जस्तो पहिले त अफिस भने पछि वाक्कदिक्क लाग्थ्यो। कहिले छुट्टी लिउँ कहिले बिदा पर्ला ! कहिले शनिबार आउला र आनन्दले बसुँला जस्तो लाग्थ्यो तर अचेल त शनिबार नै नआए नि हुन्थियो
लाग्छ हरेक समय त्यही कुर्सीमा बसिरहुँ-बसिरहुँ त्यो कुर्सीमा बसे पछि कहिले रात नपरोस र कहिले अफिस बन्द नहोस।अचेल घरमा पनि आमाले खाना बनाउनु हुन्न।
म आफै बनाउँछु किनकी 5-10 मिनेट भए पनि छिटो गरूँ र अफिस पुगुँ अनि आमा पनि अचेल मेरो जाँगर र परिबर्तन देखेर चकित हुनु भएको हुनु पर्छ किन कि पहिले-पहिले केही काम नगरी अफिस जाने मान्छे
तर अहिले आमाले त भान्साको काम केही छुनै नपर्ने भएको छ। त्यो रिसेप्सनको कुर्सीमा थचक्क बसेर आनन्दको श्वास फेरुँ।तेतिमात्रै हैन आफू जुन टिचिङ अस्पतालमा काम गर्ने त्यहि अस्पतालमा ती कान्छि श्रीमती यानकि भतिजिको डेलिभरि भएको
खुद आफुले देखेको र देखेपछि मुखभरि थुकिदिदै यस्तो काका भन्दै सगै सुत्न लाजसर्म छ कि छैन भन्दै आफुले श्रिमान लगायतसग डिस्कस समेत गरेको बताउछिन् भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस्