Ultimate magazine theme for WordPress.

भर्खरै सचिनको बुबाले लगाउदै पासो हेर्नुहोस गुल्मीबाट आयो यस्तो खबर! के गरेको यस्तो, भिडियो सहित

240

भर्खरै सचिनको बुबाले लगाउदै पासो हेर्नुहोस!- गुल्मीबाट आयो यस्तो खबर! के गरेको यस्तो, भिडियो सहित, यतिबेला सचिन परियारकाे बाबा तेजेद्र परियारकी जेठि श्रीमती अथवा सचिनकी आफ्नी आमाको भिडियाे सार्वजनिक भएसँगै उनकाे परिवारकाे नरमाइलो कथा अर्थात् कालो कर्तुत यतिबेला छताछुल्ल भएकाे छ । सचिनकी आमाकाे भिडियो सँगै कलाैटे भनेर चर्चामा रहेका र बेलाबखत बि’वादमा आइरहेका तेजेन्द्र परियार सचिनलाई आमासँग भेट्न दिइसकेपछि पछिल्लो समयमा सचिनकाे कमाइमा उन्मुख भइ नयाँ नयाँ तरुनीसँग माे’ज मस्तीमा रमाएकाे उनकि कान्छी श्रीमतीले आराेप लगाएकी थिइन् । यतिबेला फेरि सचिन परियारकाे परिवार बि’वादसँगै भाईरल भैरहेको अर्थात् भएकाे छ । याे सँगै सचिनका बाबाले आफु फेसबुक लाईभमम आएर आ’त्महत्या गर्न सक्ने भनेर विभिन्न मिडियाहरुमा सनस’नी पुर्ण कुरा गरेका छन् । टिभिका पत्रकार जीवन पान्डे ले उनकाे कर्तुतको पर्दाफास गरेपछि यतिबेला सामाजिक संजाल निकै नै तातेकाे छ । पत्रकार पाण्डेका अनुसार तेजेन्द्र परियारले धेरै नै हर्कत गरेकाे, र बसेकाे हाेटलकाे समेत बिल नतिरेकाे साथै धेरै सम्झाइ बुझाइ गर्दा पनि टेरपुछर नलागेकाे यतिबेला सार्वजनिक भएको छ। तपाइ यस विषयमा के भन्न चाहनुहुन्छ तल कमेन्ट बक्समा आफ्नो मनमा लागेका कुराहरु व्यक्त गर्नुहोला साथै लाइकको साथमा एक शेयर अवश्य गर्नुहोला **साथै यो समाचार को पुरा भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोला,

साथै यो समाचार को पुरा भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोला साथै यो समाचार को पुरा भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोला, लकडाउनका कारण विश्वका विभिन्न सहरहरुको वायुको गुणस्तरमा सुधार आएको पाइएको छ। लकडाउनपछि ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लीनरी स्टडिजका नेपालका तीनजना र जर्मनी तथा अष्ट्रेलियाका तीनजना अनुसन्धानकर्ताहरुले करिब तीन हप्ता गरेकाे अनुसन्धानले विश्वका सहरहरुमा वायु प्रदूषण उल्लेख्य घटेको देखाएको हाे। ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लीनरी स्टडिजका अनुसन्धानकर्ता र अनुसन्धानमा संलग्न वैज्ञानिक उतमबाबु श्रेष्ठका अनुसार वायु प्रदूषणको मात्रा उस्तै पाइएको हो? हामीले विश्वका ३५ देशका ४० सहरमा भएका ३०१ वटा स्टेशनबाट संकलित ६ वटा वायु प्रदूषण गर्ने रासायनिक तत्वहरू धुलोको कण, नाइट्रोजन डाइ अस्काइड, ओजन, **साथै यो समाचार को पुरा भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोला,

कार्वन मोनोअक्साइड, सल्फरडाइ अस्काइडको तथ्यांकहरु केलायौं, श्रेष्ठले भने, यसअघि स्याटलाइटबाट संकलित तस्बिरको विश्लेषण गरेको मात्रै कुराहरू आएका थिए। सम्भवत यो धेरै सहर समेटिएको र जमिनमा भएको वायु प्रदूषण मापन गर्ने उपकरणमार्फत् संकलित तथ्यांकलाई विश्लेषण गरिएको पहिलो अध्ययन होला। विश्वभर केहि सहरमा प्रदूषणको मात्रा घटे पनि केहिमा नघटेको पायौं।’डा. अषेश्वर मान श्रेष्ठ, डा. उत्तमबाबु श्रेष्ठ, रोशन शर्मा, डा. सुरज भट्टराई, हान ट्रान र डा. महेश्वर रुपाखेतीको संयुक्त टोलीले विश्वका ६ वटै महादेशका ३५ देशका ४० सहरको वायु प्रदूषणको अवस्था बारेमा अनुसन्धान अर्थ आर्जिभमा प्रिप्रिन्टको रुपमा प्रकाशित छ। ती सहरहरुमा ठूलो साइजका धुलोको कण पिएम १० को मात्रामा पनि उलेख्य फरक आएको छ। उक्त अनुसन्धान पियररिभ्यू हुन बाँकी नै छ **साथै यो समाचार को पुरा भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोला,