Ultimate magazine theme for WordPress.

गायक प्रकाश सपुत लाई को*रोना पोजेटिभ

281

अहिलेको चर्चित लोक तथा दोहोरी गीत प्रकाश सपुत लाई कोरोना भएको छ। उनले आज मात्र आफ्नो फेसबुक मार्फत स्टाटस बाट सबै लाई जानकारी दिएका छन।। यसरी लेखेका छन् स्टाटस मा।। मेडिकल कलेज ( KMC) का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष

सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्ने/ गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आईशुलेशनमामा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर

यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ !