Ultimate magazine theme for WordPress.

छत्र शाही र काजलको जोडी सुहाउने भयपछि छत्रले लगाइदिए सिन्दुर…( भिडियो सहित )

380

छत्र शाही र काजलको जोडी सुहाउने भयपछि छत्रले लगाइदिए सिन्दुर ( भिडियो अन्त्यमा राखिएको छ )

याे पनि पढ्नुहाेस्,
काठमाडौँ । सरकारले २० वर्षपछि एकै पटक ६६० जना भन्सार एजेन्टका लागि दरखास्ता आह्वान गरेको छ । भन्सार विभागले भन्सार एजेन्टको इजाजत पत्र लिन इच्छुकहरुका लागि दरखास्त खुलाएको हो । दुई दशक यता नखुलाएको एजेन्टका लागि यो वर्ष खुलाइएको भन्सार विभागका महानिर्देशक यमलाल भुसालले जनाए । उनका अनुसार व्यापार सहजिकरण गर्दै वैध व्यापार बढाउन यस्तो निर्णय लिइएको हो । विभागका अनुसार २१ वर्ष पुरा भएको नेपाली नागरिकले भन्सार एजेन्टका लागि दरखास्त दिन सक्ने भएका छन् ।

भिडियो हेर्न तल थिच्नुहोस !