Ultimate magazine theme for WordPress.

महिलाका यस्ता ५ गोप्य कुरा श्रीमानलाई पनि थाहा हुँदैन

304

वैवाहिक सम्बन्ध सफल बनाउन श्रीमान् र श्रीमती दुवैको हात हुन्छ । श्रीमान् र श्रीमतीले एक अर्कामा विश्वास गर्याे भने निकै राम्राे हुन्छ । श्रीमान् र श्रीमतीले एक अर्काको कुरा बुझ्नु जरुरी हुन्छ ।श्रीमान् र श्रीमतीबिचको सम्बन्ध कसरी प्रेममय बनाउन सकिन्छ?पुरुषका बारेमा महिलालाई धेरै कुरा थाहा हुन्छ। मानव सृष्टिको रचनाकार नै महिला भएकाले पुरुषको बारेमा थाहा नहुने त कुरै भएन। तर महिलाका बारेमा कतिपय यस्ता कुरा हुन्छन् जुन पुरुषले कहिल्यै पनि थाहा पाउन सक्दैनन् । के हुन् त त्यस्ता कुरा ? जुन महिलाले लुकाएर राखेका हुन्छन् र पुरुषले थाहा पाउन सक्दैनन् ।पैसा बचाउँनः महिलाहरूले धेरै सामान खरिद गरेको र खर्चालु भएको कुरा बारम्बार सुनिएको छ ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******