Ultimate magazine theme for WordPress.

चीनमा बनेको क:ण्डम निकै सा:नो भएको म:न्त्रीको भनाइ

852

जिम्बावेका स्वास्थ्यमन्त्री डेभिड परिरेन्यात्वाले चीनमा बनेको क,ण्डम अफ्रिकी मुलुकका पुरुषहरुका लागि निकै सानो भएको बताएका छन् । राजधानी हरारेमा आयोजना गरिएको एचआईभी र ए:ड्स रोकथामसम्बन्धी कार्यक्रममा मन्त्री डेभिडले अफ्रिकाको दक्षिणी क्षेत्रमा यौनजन्य रोगको संक्रमण उच्च रहेको र आफुहरुले क;ण्डम प्रयोग गर्न प्रोत्साहन गरिरहेको उल्लेख गरे । अब साँघुरा चीनियाँ क:ण्डमको साटो जिम्बावेकै कम्पनीहरुले आफ्ना नागरिक र पर्यटकका लागि क:ण्डम उत्पादन गर्नुपर्ने र स्थानीय उत्पादन प्रयोग गर्नेतर्फ अघि बढ्नुपर्ने स्वास्थ्यमन्त्रीको तर्क छ । जिम्बाबेका १३.५ प्रतिशत प्रौढ जनसंख्या ए:चआ:ईभी/ए:ड्सबाट संक्रमित छ । सब-सहारा-अफ्रिकामै यो सबैभन्दा ख:राब दर हो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******