Ultimate magazine theme for WordPress.

अब ४० वर्षमुनिका महिला एक्लै विदेश जान नपाइने !

268

अब ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश भ्रमणमा जाँदा परिवारको सहमति र वडाको सिफारिस अनिवार्य चाहिने भएको छ। अध्यागमन विभागले कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । *****याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस*****,