Ultimate magazine theme for WordPress.

गायिका ज्वती मगरले आफ्नो बै, स लाई सम्हाल्न नl सक्दा आइन धेरै नै चl र्चामा।हेरौ यिनका कहि बो, ल्ड तस्बिरहरु।

670

गायिका ज्वती मगर समय–समयमा चर्चामा आइरहन्छिन् । स्टेज प्रस्तुति, क,पडा प,हिराई, विभिन्न पकृतिका अभिव्यक्तिलगायतका कारण उनी चर्चामा आइरहन्छिन् । गायिका ज्योति मगरले सामाजिक संजाल फेसबुकमा आइतवार अलिक बो,ल्ड नै तस्विर शेयर गरिन् । कुनै ग्रामिण सडकमा खिचिएको उक्त तस्विरमा उनले आफ्नै टी,असर्ट माथि तानेकी छिन् । तस्विरमा उनको व,क्षस्थल स्पष्टसँग देखिन्छ ।

बोल्ड तस्विरहरू सार्वजनिक गर्नु त उनका लागि सामान्य नै हो । तर, आइतवार तस्विरसँगै उनले लेखेको ‘क्याप्सन’ले सबैको ध्यान तानेको छ।

क्याप्सनमा उनले लेखेकी छन् ।

म से,क्सी हुन रोक्न सक्दिनँ । यो मेरो र,गतमा छ । यदि यसलाई तपाईंले सहजै लिन सक्नुहुन्न भने यो तपाईंको समस्या हो । मलाई बा,ल म,तलब !’

फेसबुकमा १ लाख ४१ हजार भन्दा बढी फ्यान (५ हजार साथि र १ लाख ३६ हजार फ्लोअर्स) कमाएकी ज्योतिको उक्त तस्विर शेयर गरेको २ घन्टामा २ हजार ३ सय भन्दा बढि फ्यानले लाईक गरेका छन् भने ६४३ जनाले प्रतिक्रिया दिएका छन् भने ४८ जनाले शेयर गरेका छन्।