Ultimate magazine theme for WordPress.

अविभावकविहीन पाँच बालबालिकाको बिचल्ली

126

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा अविभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् ।
स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन् । विद्यालयको कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरेपछि घरमा बुवाले अर्की आमा ल्याएसँगै उनले उचित हेरचाह र पढ्ने वातावरण पाइनन् । आमाले साथ छाडेपछि उनले बुवाको माया पाउन सकिनन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******