Ultimate magazine theme for WordPress.

यु’वतीसँग हो’टलमा भेटिएका प्रहरीका डीएसपीको जा’गिर च’ट्

687

काठमाडौं । डिउटीको समयमा ‘युवती लिएर होटल’मा गएको आरोप लागेका कैलाली प्रहरीका एक नायव उपरीक्षक (डीएसपी) निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका प्रमुख डीएसपी भरतराज चौधरीलाई निलम्वन गरेको हो । ’*ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीको प्रमुख रहेका उनि डिउटि समयमा सम्पर्क विहीन भएपछि प्रदेश प्रहरी कार्यालयले जिल्लामा तानेर कार्वाही प्रक्रिया अगाडि बढाएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुंवरले डिएसपी चौधरीलाई निलम्वन गरेको पुष्टि गरे । चौधरीमाथि लागेका आरोपको छानबिन गर्न एसपी दिलिपसिह देउपाको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ,।