Ultimate magazine theme for WordPress.

सपनाको पुर्ब पतिको भिडियो समाजिक् सन्जाल्मा भाइरल् पढ्दा पढ्दै सानै उमेरमा केटासंग भागेकी सपनाका पति (हेर्नुस् भिडियो)

1,333

चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भा’ गी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न न स’केपछि घर न घा ’ट को भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको साथ छाडेर ब रा’लि एकी सपनाले थुप्रै रा त भो ’क भो’ कै बि’ताइन् ।

आत्मविश्वासका साथ ग’ लत स’ ङ्ग तको द’ ल द’ लबाट निस्किएपछि १८ वर्षीया सपनाले शुरु गरेको बेवा’रि से श ’व व्यवस्थापन गर्ने कामले उनलाई विश्वकै प्रभावशाली १०० महिला बनाएको छ । बेलायतको ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बिबीसी)ले संसारका १०० जना प्रभावशाली महिलाको सूचीमा राखेपछि सपनालाई ‘सपना’ जस्तै लागेको छ ।

बिबीसीले सन् २०१३ देखि विश्वभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्दै आएको छ ।यस वर्ष सपनासहित फिनल्याडकी प्रधानमन्त्री सान्ना म रिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङलगायत १०० जनाको सूची सार्वजनिक गरेको हो ।

सपनाले काठमाडौँमा अ’ल पत्र अवस्थामा भेटिएका बे’वा रिसे श ’व,को दा ह,सं स्कार गर्दै आएकी छिन् । बे वा’रि से श ’व अस्पताल लगेर परीक्षण गर्नेदेखि पशुपति आ र्य घा’टमा लगेर सं स्कारअनुसार अ’न्त्ये ष्टि गराउने काममा सपना खटिएकी छिन् । भिनाजुको सहयोगमा बुटवलबाट म्याग्दी आएपछि सपनाले अध्ययनलाई निरन्तरता दिइन् । पोखरामा बसेर कक्षा १२ को पढाइलाई पूर्णता दिने क्रममा भेटिएकी सलिना बस्नेतसँगको मित्रताले सपनाको यात्रा समाजसेवातर्फ मोडियो ।

काठमाडौँमा बे वा’रिसे श ’व व्यवस्थापन गर्दै आएको ए क्सन फर सोसियल चेञ्जका अध्यक्ष विनयजङ्ग बस्नेतसँग सलिनाको माध्यमबाट चिनजान भयो । सलिनाकी बुवा विनयलाई सपनाले क र्मबुवा मान्छिन् । ***यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**