Ultimate magazine theme for WordPress.

काेराेनाकाे त्रा’स बढेपछि नि’षेधाज्ञा जारी…

136

काठमाडाैं । कञ्चनपुरमा मंगलबार रातिदेखि लागू हुने गरी आंशिक रूपमा नि’षेधाज्ञा जारी गरिएको छ। भारतका विभिन्न प्रान्तमा ब’ढिरहेको कोरोना भाइरसको संक्रमणको लहर नेपाल भि’त्रिने जो’खिम रहेको भन्दै कञ्चनपुर प्रमुख जिल्ला अधिकारीले आंशिकरूपमा नि’षेधाज्ञा जा’री गरेको हो ।
नि’षेधाज्ञामा होली लगायत कुनै मेला, पर्व, जात्राका अवसरमा महोत्सव, भी’डभाड वा जु’लुस गर्न नपाइने भनिएको छ। यस्तै, सामाजिक दूरी र जनस्वास्थ्यका मा’पदण्ड पालना गर्न भनिएको छ। गौ’रीफन्टा र ग’ड्डाचौ’की नाकाबाट यात्रुहरूको आवागमन र मालसामान ढु’वानी बिहान ६ देखि बेलुका ८ बजेसम्म खुला रहने छ।
यी बाहेकका नाका र बि’न्दुबाट आ’वतजावत पूर्ण रूपमा ब’न्द हुने भएको छ। यस्तै, नाकामा रहेका हे’ल्थ डे’स्कमा स्वास्थ्य जाँ’च गराउनु पर्ने र विवरण टि’पाउन आग्रह गरिएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******