वैदेशिक रोजगारी लाखौं नेपालीको रहर नभइ बाध्यता बनिसकेको छ । स्वदेशमै रोजगारी नपाउँदा वैदेशिक रोजगारीमा गएर परिवार पाल्ने सुन्दर सपना बोक्दै सयौं नेपाली एउटै गाउँबाट मलेसिया र खाडी
राष्ट्रका विभिन्न गन्तव्यमा पुगेका छन् । आम युवाको अरब सपनाभित्र परिवारको सुख, सन्तानको शिक्षादीक्षा र सुन्दर भविश्यको सपना पनि जोडिएको छ । बैदेशिक रोजगार संग बिकृति पनि देखिने गर्दछ । विदेशको भूमिमा अन्य देशका पुरुश संग नेपाली युवती लागेर दुख पाएको भिडियो बाहिरिने गरेको छ। हालै त्यस्तै भिडियो बाहिरिएको छ। काठमाण्डौंको बानेश्वरमा बस्ने उनी हाल नेपाल कमर्श क्याम्पसमा बीबीए अध्ययनरत रहिछन् । घर भने प्युठानको बाग्दुला रहेछ ।केही समयअघि बसाइ सरेर राप्ती गाउँपालिका अर्थात हाम्रै गाउँमा आएका रहेछन् उनका परिवार ।जसमा नेपालि युवायुवतीको बिदेशी संग डान्स देख्न सकिन्छ
यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला????
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.