Ultimate magazine theme for WordPress.

लोडसेडिङ सुरु हुन थालिसक्यो” अब पुनः कुलमान चाहियो-विजय लामा

83

काठमाण्डौं । नेपाल वायु सेवा निग’मका वरिष्ठ पाइलट विजय लामाले देशमा लो’डसेडिङ सुरु हुन थालेको भन्दै आ,क्रोश पोखेका छन्।नेपाल विद्युत् प्राधि’करणमा का’र्यकारी निर्दे’शक कुलमान घिसिङ भएका बेला लो’डसेडिङ नभएको उल्लेख गर्दै उनले अहिले किन हुन थालेको हो भनेर प्रश्न गरेका हुन्।

शनिबार बि’हान सामा’जिक स’ञ्जालमा ला’माले ले’खेका छन्, – फेरि लोड शेड्डिङ सुरु हुन थालिसक्यो। बिस्तारै समय अवधी बडाउदै जाँदै छ! कारण देखाउदा सुख्खा याम भएकोले पानीको सतह घटेर भन्ने गर्छ्न ।

बिद्धुत प्रा’धिकरणको हा’किम साबले!!!के कुलमान घिसिङको पालामा चाहिँ सु’ख्खा याम लागेन अनि पानी टन टना टन हुन्थ्यो हो? प्रकृति अनि भाग्यले मात्र साथ दिएको हो त कुलमानलाइ? ।

केही समय पछि फेरि इन्वर्टर (inverter) अनि जेनेरेटर माफियाहरु सल्बलाएर आउदैनन अनि जनतालाइ पुरानै ठाउमा पुराउदैन भन्न सकिन्न!!! यहि चालाले पुर्याउनु समय लाग्दैन।जनता भनेको के हो बुझ्नै ।

गाह्रो भैसक्यो कारण जे पनि चुप लागेर सहने??? हुन त के नै गर्न या बोल्न सकिन्छ जुन देशमा शिर्श नेताहरुलाई झ,गडा गर्नमा नै फुर्सद छैन!! झै झगडा गर्न रोकेर देश बिकाशका काम कुरा पो गर्ने कि?? जय चन्द्र सुर्य!!!