Ultimate magazine theme for WordPress.

BREAKING : डरलाग्दो किसिमले फैलियो कोरोना नेपाल मा फेरि लकडाउन हुँदै ?

336

आइतबार स्वास्थ्य मन्त्रालयले अकस्मात् एउटा सूचना जारी गर्‍यो । कोरोना भाइरससम्बन्धी सूचनामा मन्त्रालयले केही सन्देश, आग्रह र केही निर्देशन दिएको छ । देशभर भिडभाड हुने कुनै पनि किसिमको सभा सम्मेलन नगर्न आग्रह गरिएको छ ।अहिले भारतमा कोरोना भाइरस स’ङ्क्रमि’त बढिरहेका छन् । नेपालमा समेत सङ्क्रमण बढ्न सक्ने भन्दै देशभर सभा, जु’लुस, र्‍या’ली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भि’डभाड हुने व्यवसाय र कार्य नगर्न नगराउन आग्रह गरेको छ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला**