Ultimate magazine theme for WordPress.

पुl रुषलाई होl टलको कोl ठामा बोलाएर नl ग्न भिl डियो बनाएर यस्तो गर्थे यि युl वती

513

स्थित गेस्ट हाउसमा भेट्न बोलाए । उनीहरुसंग रमाइलो गर्ने भन्दै अर्ध न ग्न बनाए । त्यस्तो अवस्थाको भिडियो पनि ति युवतीले खिचे । कोठामा सँगै बसी अर्ध न ग्न भिडियो बनाए ।त्यसपछि उनीहरुको बार्गेनिङ सुरु भयो । युवतीको त्यस्तो हर्कत देखि आजित भएपछि ति पुरुष प्रहरीको शरणमा पुगे ।
अहिले महानगरीय प्रहरी अ प रा ध महाशाखाले ति युवती सहित ३ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा जाजरकोटको भेरी नगरपालिका–६ घर भई काठमाडौं गोंगबु बस्ने २८ वर्षीयासंगिता शाह,

सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–१२ घरभ ई गोंगबु नै बस्ने २१ वर्षीया सुस्मिता गिरी र नुवाकोटको ताडी गाउँपालिका–६ घर भई स्वयम्भू बस्ने २१ वर्षीय शंकर खनाल छन्।ती अर्ध न ग्न भिडियो युवकलाई म्यासेन्जरमा पठाउने र रकम माग गर्ने गरेका थिए। यसरी उनीहरुले ८ लाख नगद र ५ लाखको चेक लिइसकेको अनुसन्धानबाट खुलेको छ।रकम नदिए कर णीको उजुरी हाल्ने भन्दै उनीहरुले ध म्क्या उ ने गरेको ति पुरुषले बताउने गरेका छन्। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।