Ultimate magazine theme for WordPress.

म’हिना’वारीको समयमा यौ ’न स’म्पर्क गर्न हुन्छ की हुदैन

252

डा. सबिना सिंखडा बिगत लामो समय देखी निसन्तान दम्पतीहरुको लागी कसरी सन्तान प्रदान गरिन्छ भन्ने क्षेत्रमा काम गरिरहेकी छन् ।

बारदान फर्टिलिटी सेन्टर काडमाण्डौंकी संचालिका समेत रहेकी डा. सिंखडासंग महिलाका समस्या र बाँझोपनको बारेमा धेरै अनुभव छ ।

बिशेषत बाँझोपन भएका वा भनौ सन्तान नभएकाहरुको उपचारमा उनी रातदिन खटिएकी छन् ।
यौ न र प्रजनन एक अर्कामा परिपुरक भएकाले कुनै पनि परिवार नियाजनको साधन प्रयोग नगरी एक बर्ष सम्म यदी कुनै दम्पतीको बच्चा हुँदैन भने त्यो बाँझोपन हुने उनको धारणा छ ।

बाँझोपन वा निसन्तानपन भयो भन्दैमा आत्तिन हुँदैन र यसको उपचार संभव भएको समेत उनले बताईन् ।

महिनावारीको समयमा हुने यौ नसम्पर्कलाई धेरैले जिज्ञासाको रुपमा लिने भएकाले उक्त समयमा सकभर यौ नकार्य नगर्न पनि उनले सुझाब दिएकी छन् । हेनुैहास् उहाँसंग गरिएको कुराकानी ।
थप भिडियोमा हेर्नुस्