Ultimate magazine theme for WordPress.

प्रेl मीसंग कुरा गर्दाl गर्दै उl त्ते’जित बlनेर यी मl हिलाले च्याlट लाइlभमा नै आएर देl खाए , भिl डियो हेर्नुहोस

2,406

प्रेमीसंग कुरा गर्दागर्दै उ’त्ते’जित बनेर यी महिलाले च्याट लाइभमा नै आएर दे’खाए , भिडियो
बिहानै उठें, लुगा पोको पारें । सुतिरहेकी छोरी उठेर चल्न थाली । मलाई त्यो दिन सम्झँदा अझै पनि भक्कानो फुट्छ । ‘आमा कहाँ जाने ? किन सबै लुगा बोकेको ?’ छोरी छेवैमा बसेर अनगिन्ति प्रश्न सोधिरहेकी थिई । छोरीका प्रश्नले मेरो मन झन भक्कानियो । बाहिर जाँदा लगाउने लुगा पोको पारेर म घरबाट निस्किएँ । छोरी म पनि सँगै जाने भन्दै रुन थाली ।

फरिया समातेर झुण्डिई । रुँदै हिँड्न पनि मिलेन । आँखा चिम्म गरेर आँसु दबाएँ । छोरीको हात फरियाबाट फुत्काएर फटाफट हिँडें ।छोरी रोएको पर पुग्दासम्म पनि सुनिएको थियो । मन थाम्न मलाई त्यतिबेला निकै गाह्रो भयो । दलाल इटहरीमा पर्खिरहेका थिए । म जसरी विदेश जान हिँडेका अरु पनि १० जना भन्दा धेरै रहेछन् । हामी सबै ईटहरीबाट पूर्व लाग्यौ ।

हामी सबैलाई त्यो दिन सिलगुडी पुर्‍याए । मलाई भारतको बाटो हुँदै विदेश जाने कुरा पनि थाहा थिएन । सिलगुडीमा हामी जस्तै विदेश हिँडेका अरु ५० जना भन्दा धेरै महिला पर्खेर बसेका थिए । दलालले कसरी सीमा पार गराए, पत्तो पाइएन । सिलिगुडीबाट हामीलाई दिल्ली लगियो । त्यहाँ १३ दिन बसेपछि दिल्लीबाट कुवेत पठाए । रात परेपछि लगे ।उज्यालो नहुँदै विमान कुवेत पुग्यो ।
भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस |