Ultimate magazine theme for WordPress.

लौ आ,यो फे,री २.२५ से,केण्ड को न,याँ जा,पान का,ण्ड

7,679

एकजना अधवैंशे पुरुषले उडिरहेको विमान भित्र सुतिरहेकी एकजना अठार वर्षिया किशोरी माथि य’ न दु’ व्र्यव’ हार गरेको सरकारी अधिकारीहरुले बताएका छन् ।
अमेरिकाको इन्डियानाको फोर्ट वायने निवासी ३८ वर्षिय इयन वाग्नर विरुद्ध सन् २०१७ मा इन्डियानाबाट कोलम्विया तर्फ उडिरहेको फ्रन्टियर एयरलायन्सको उडानमा य’ न दु’ व्र्य’ वहार गर्नुका साथै आफ्नो संवेदनशिल अंगको सार्वजनिक प्रदर्शन गरेको अभियोग लगाइएको अमेरिकाको संघिय जाँचबुझ ब्युरो (एफबिआइ ) ले बुधवार जनाएको छ । उनलाई आइतवार पक्राउ गरिएको थियो ।
वाग्नरलाई मस्त निन्द्रामा रहेकी ति नाम नखुलाइएकी किशोरीको तिघ्राको भित्री भाग छोएको आरोप लगाइएको छ ।
ति किशोरीले आफु माथि के भइरहेको छ भन्ने सोच्नै असमर्थ भएकी थिइन् । साथै उनी त्यस कार्यको विरोध गर्न शा’ रिरी’ क रुपमा पनि असमर्थ अवस्थामा थिइन् । उनी विरुद्ध आफ्नो संवेदनशिल अंग प्रदर्शन गरेको र विमान भित्रै खुल्लाखुल्ला ह’ स्तमै’ थुनन गरेको अभियोग पनि लगाइएको छ ।
अदालतमा अभियोग प्रमाणित भएको खण्डमा वाग्नरलाई तीन वर्ष लामो का’ रावा’ स संजाय हुन सक्ने कानुनविदहरुको भनाई छ । उक्त यौ’ न दु’ व्र्य’ वहार भएकेबेला विमान नेव्रास्काको आकासमा उडिरहेको हुनालले उनलाई नेव्रास्का संघिय अदालतमै कारवाही भइरहेको छ । एजेन्सी

पूरा भिडियो हेर्न तल थिच्नुहोस !