Ultimate magazine theme for WordPress.

क’स्तो र क’त्रोमा सं’र्प’क गर्दा बढी म’जा आउँछ? (हेर्नुहोस भिडियो)

528

यो पनि पढ्नुहोस: अदालतको फै’सला पछि माधव नेपालको प्रतिक्रिया: मैसँग यत्रो रिस’इबी सा’ध्‍ने स्थिति कसरी आयो होला?

काठमाडौँ — पुस ५ यता नेकपा दुई समूहमा विभाजन हुँदा तत्कालीन एमालेका १२० सांसदमध्ये ४० जना दाहाल–नेपाल खेमामा छन्।

यो साविकको नेकपाको कुल सांसद संख्याको ३३ प्रतिशतमात्रै हो। यो संख्याले नेपाल समूहलाई केपी ओली नेतृत्वको एमालेसँग विभाजित भएर अर्को पार्टी बनाउन दिँदैन।

अर्को पार्टी बनाउने हो भने सांसदहरुको पद नरहन सक्छ। सर्वाेच्च अदालतले पूर्व एमाले र पूर्व माओवादीको कित्ता छुट्याइदिएपछि माधवकुमार नेपाल र उनको समूहमा रहेका ४० जना सांसद सबैभन्दा अप्ठ्यारोमा परेका छन्।

उनीहरूलाई ओलीसँग मिलेर जान राजनीतिक र छुट्टिएर अघि बढ्न कानुनी तथा प्राविधिक कठिनाइ छ। कान्तिपुरका लागि बिनु सुवेदीले गरेको संवादमा नेपालले के गर्ने भन्नेबारेमा अहिलेसम्म सोचिनसकेको बताए तर अदालतको फैसलाले आफूलाई सबैभन्दा अप्ठ्यारोमा पारेको उनले प्रतिक्रिया दिए।

अब, हेर्नुहोस समचारको यो भिडियो