Ultimate magazine theme for WordPress.

मन मिले के हुदैन सबै हुन्छ

225

संजालमा बिभिन्न रोमान्सका कुरा गरेर चर्चामा आएर चर्चित बनेकी गायिका हुन सबिना सबु । उनले केही समय अगाडी मात्र एउटा गित बजारमा सार्बजनिक गरेकी पनि थिईन । गित पनि गाउने, रोमान्सका र यौनका बारेमा रमाईलो कुरा गर्ने सबिना सबु मोडल पनि हुन । उनले आफुलाई हट केक भनेर पनि चिनाउछिन ।

उनले सामाजिक सञ्जाल यु ट्युवमा धेरै अन्र्तबार्ता दिईकी छिन । उनलाई प्राय यु ट्युवरहरुले अलिक छाडा खालको प्रश्नहरु गरेका छन । उनले पनि यु ट््युवरहरुले सोधेको प्रश्नहरुको खुलेर जवाफ दिईएकी छिन । उनी सँग गरेको कुराकानी यु ट्युवमा धेरै जनाले हेरेका छन अनि बिभिन्न प्रतिकृयाहरु पनि जनाईरहेका छन । सबिना सबु लेखेर यु ट्युवमा खोज्नु भयो भने उनले यु ट्युवमा दिएका धेरै कुराकानीहरु हेर्न सक्नु हुन्छ ।

यो पनि पढ्नुहोस टिप्स महिलाहरूले आफूलाई आकर्षक राम्री देखाउन लिपस्टिक प्रयोग गर्छन् । लिपस्टिक लगाउनु सामान्य विषय मानिन्। यसलाई कसरी प्रयोग गर्ने भनेर ध्यान दिनुपर्छ । ध्यान नदिँदा समस्या वा साइड इफेक्ट पनि हुन सक्छ । छालाको रङअनुसारको लिपस्टिक छनोट गर्दा राम्रो हुन्छ ।

पुरा भिडियो हेर्न तल थिच्नुहोस !