Ultimate magazine theme for WordPress.

हा-किम आफ्नै महिला कर्म’चारी लि-एर गे”स्ट हा,उसमा म”स्ती ग’र्दै

601

एक हाकिमले मस्ताी गर्ने चक्करमा आफ्नो जागिर गुमाउनु परेको छ । यो घटना अमेरीकाको हो । उनले आफ्नै महिला कर्मचारीसँग मस्ती गर्न लाग्दा जागिर गुमाएका हुन् ।अमेरिकाको विश्व चर्चित फास्ट फुड कम्पनी म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी अधिकृत स्टीभ इस्टरब्रुकलाई कम्पनीले निकालेको हो । कम्पनीको महिला कर्मचारीसँग मस्ती गर्न गएपछि इस्टरब्रुकलाई पदबाट हटाइएको साथै उनले जागिर नै गुमाएका हुन् ।युएसए टुडेमा छापिएको समाचार अनुसार, सिइओ इस्टरब्रुक र महिला कर्मचारीबीच सहमतिमा सबै भए पनि इस्टरब्रुकले कम्पनीको नीति नमानेको र कमजोर निर्णय क्षमता देखाएको कम्पनीले ठहर गरेको थियो । पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस?