आफूले शा’ रीरि’ क स’ म्पर्क राखेको भिडि’ यो सार्वजनिक भएपछि एक दम्पत्तीले संसार त्यागेका छन्। भारतको मध्येप्रदेशको देवासमा एक दम्पत्तीले आ’ त्मह’ त्या गरेका छन्।
निजी क्षणको भिडियो भा’ इर’ ल भएपछि द’ म्पतीले आ’ त्मह’ त्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। देवास जिल्लाका यी द’ म्पतीले आफ्नो मोबाइलमा एक भिडियो खिचेका थिए। केही समयपछि त्यो मोबाइल हराएछ।
हराएको मोबाइलबाट उनीहरुको भिडियो इ’ न्टरनेटमा राखिएपछि भाइ’ रल भयो। यो थाहा पाएपलगत्तै उनीहरुले आ’ त्मह’ त्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीले यो घटनामा संलग्न भएको आधारमा पाँच जनालाई प’ क्राउ गरेको छ। घटनाबारे अ’ नुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नयाँ पत्रिकामा खबर छ।
पूरा भिडियो हेर्न तल थिच्नुहोस