हिले बिज्ञान प्रविधीको बिकास नहुदा हात हातमा मोबाइल हुन्थेनन,एउटा पत्र पठाउन पनि महिनौ लाग्थ्यो,क्यामराको नाममा रिल राखेर फोटो खिच्ने चलन थियो तर अहिले सबै सुविधा सम्पन्न हुदै गएको छ जसले मानवको बिकास द्रुत गतिमा अगाढी बढेको छ । तर यो बढ्दो प्रविधीको बिकासले केही हधसम्म हानी नोक्सान पनि पुर्याएको छ। मोबाइलको बिकास संगसंगै मोबाइलबाट फोटो खिच्ने र भिडियो बनाउने कुरा त सामान्य भइसकेको छ ।र जे कुरा पनि सजिलोसंगै मोबाइलमा कैद त गर्न मिल्यो तर कुनै यस्ता क्षणहरु पनि छन् जुन मोबाइलमा कैद हुदा धेरैको जीन्दगीमा असर पर्न सक्छ.यस्ता क्षण जुन अरुले थाहा नपाओस भन्ने चाहिन्छ ।पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस?
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.