Ultimate magazine theme for WordPress.

“१ घण्टामा १० लाखले हेरी सकेको ताजा भाइरल भीडीयो हेर्नुस”

548

झट्ट यो खबरसुन्दा तपाइलाई चकित पार्ने छ । जसले हरेकलाई सुन्दैमा पनि चम्म पार्छ । संसारमा कस्ता कस्ता जागिरहरु हुदो रहेछन् । एउटा यस्तै जागिरको अवशर अमेरिकामा आएको छ ।

यो जागिर अमेरिकाकी एकजना महिलाले ल्याएकी हुन् । उनले अंगालो मारेर सुताएको एक घण्टाको करिब ८ हजार रुपैया दिन्छिन् । पछिल्लो समय ती महिला इन्टरनेटमा भाइरल बनिरहेकी छन् ।

अनि यो खवर पनि सामाजिक सञ्जालमा निकै भाईरल भएको छ ।,”उनले आफ्ना ग्राहकहरुलाई ओछ्यानमा केवल अंकमाल गरेर सँगै सुत्छिन् ।

निकै प्रेमभावमा अंकमाल गरेर सुताएबापत उनले प्रतिघण्टा ८० डलर अर्थात् झण्डै ८ हजार शुल्क लिन्छिन् । अमेरिकाको केनजस सहरकी ती महिलाको नाम मेरी हो ।

पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला